सातै प्रदेशका लागि लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । लुम्बिनी विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशका शाखा कार्यालयका लागि ब्राञ्च म्यानेजर (जुनियर अफिस/अफिसर/सिनियर अफिसर लेवल), एसिस्टेन्ट ब्राञ्च म्यानेजर (सिनियर/एसिस्टेन्ट/ सुपरभाइजर/जुनियर अफिसर) र रिलेशनसिप अफिसर (एसिस्टेन्ट/एसिस्टेन्ट/सुपरभाइजर) पदका लागि कर्मचारी माग गरेको हो ।


प्रकाशित मिति : Wednesday, September 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal