×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सातै प्रदेशका लागि लुम्बिनी विकास बैंकले माग्यो कर्मचारी, यस्ता छन् आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । लुम्बिनी विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशका शाखा कार्यालयका लागि ब्राञ्च म्यानेजर (जुनियर अफिस/अफिसर/सिनियर अफिसर लेवल), एसिस्टेन्ट ब्राञ्च म्यानेजर (सिनियर/एसिस्टेन्ट/ सुपरभाइजर/जुनियर अफिसर) र रिलेशनसिप अफिसर (एसिस्टेन्ट/एसिस्टेन्ट/सुपरभाइजर) पदका लागि कर्मचारी माग गरेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: