×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भदौ महिनाको अन्तिम दिन नेप्सेमा छायो हरियाली, २६.९१ अंकले बढेर ११५०.७४ विन्दुमा

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २६.९१ अंकले बढेर ११५०.७४ विन्दुमा आइपुगेको छ । कुल ३८ करोड ३९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबीएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: