×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचिकृत !

काठमाडौँ । नेप्सेमा नेपाल बंगलादेश बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंकको बुधबार २० लाख एकाई ऋणपत्र सूचिकृत भएको हो । 

सूचिकृत भएको उक्त ऋणपत्रमा १०.२५ प्रतिशत ब्याजदर रहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: