नेपाल बंगलादेश बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचिकृत !

काठमाडौँ । नेप्सेमा नेपाल बंगलादेश बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंकको बुधबार २० लाख एकाई ऋणपत्र सूचिकृत भएको हो । 

सूचिकृत भएको उक्त ऋणपत्रमा १०.२५ प्रतिशत ब्याजदर रहेको छ।
प्रकाशित मिति : Wednesday, September 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal