×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसबीआई मर्चेन्ट बैंकिङको साधारणसभा असोज १४ गते, यस्ता छन् पेस हुने एजेण्डा !

काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैकिङको साधारण सभा असोज १४ गते हुने भएको   छ । सभा नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
कम्पनीले सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ भने लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोक्नेलगायतका एजेन्डा पनि रहेका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: