एसबीआई मर्चेन्ट बैंकिङको साधारणसभा असोज १४ गते, यस्ता छन् पेस हुने एजेण्डा !

काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैकिङको साधारण सभा असोज १४ गते हुने भएको   छ । सभा नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

कम्पनीले सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ भने लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि तोक्नेलगायतका एजेन्डा पनि रहेका छन् । 
प्रकाशित मिति : Wednesday, September 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal