×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बुधबार पनि घट्यो नेप्से, ३.४६ अंकले घटेर ११६३.२१ विन्दुमा

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.४६ अंकले घटेर ११६३.२१ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड १७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटेल्सको भएको छ भने त्यसपछि क्रमश: लक्ष्मी बैंकको प्रमोटर सेयर  र छिमेक लघुवित्तको भएको छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: