बुधबार पनि घट्यो नेप्से, ३.४६ अंकले घटेर ११६३.२१ विन्दुमा

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.४६ अंकले घटेर ११६३.२१ विन्दुमा आइपुगेको छ । कुल ३४ करोड १७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटेल्सको भएको छ भने त्यसपछि क्रमश: लक्ष्मी बैंकको प्रमोटर सेयर  र छिमेक लघुवित्तको भएको छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Wednesday, September 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal