×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साताको कारोबारको पहिलो दिन १२.६१ अंकले घट्यो नेप्से परिसूचक, ३० करोड ५३ लाखमाथिको कारोबार !

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १२.६१ अंकले घटेर ११७८.४६ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ५३ लाख  १० हजार माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रमोटर सेयरको भएको छ भने त्यसपछि क्रमश: एनआईसी एसिया बैंक र प्रभु बैंकको भएको छ ।  कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: