साताको कारोबारको पहिलो दिन १२.६१ अंकले घट्यो नेप्से परिसूचक, ३० करोड ५३ लाखमाथिको कारोबार !

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १२.६१ अंकले घटेर ११७८.४६ विन्दुमा आइपुगेको छ । कुल ३० करोड ५३ लाख  १० हजार माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंकको प्रमोटर सेयरको भएको छ भने त्यसपछि क्रमश: एनआईसी एसिया बैंक र प्रभु बैंकको भएको छ ।  कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Sunday, September 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal