बुधबार ३.८७ अंकले बढेर नेप्से परिसूचक ११९४.७७ बिन्दुमा कायम !

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ३.८७ अंकले बढेर ११९४.७७ विन्दुमा आइपुगेको छ । कुल ४३ करोड ६४ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार माछापुच्छ्रे बैंकले गरेको छ भने त्यसपछि क्रमश: नेपाल बैंक लिमिटेड र सिटिजन इन्भेष्ट ट्रस्टले  गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Wednesday, September 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal