निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त पुनः नियुक्त !

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुनः जनार्दन देव पन्तलाई नियुक्त गरेको छ । संस्थाको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले असोज १ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि पन्तलाई  पुनः नियुक्ति गरेको हो । 
प्रकाशित मिति : Sunday, September 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal