×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त पुनः नियुक्त !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ भाद्र २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त पुनः नियुक्त !

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा पुनः जनार्दन देव पन्तलाई नियुक्त गरेको छ । संस्थाको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले असोज १ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि पन्तलाई  पुनः नियुक्ति गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: