२०७६ भदौ १८ गते बुधबार 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?


मिति २०७६-०५-१८ गते बुधबार ।सेप्टम्बर ४, २०१९ । भदौ शुल्क षष्ठी ।
सूर्योदय : ०५:४३ सूर्यास्त : ६:२१

आजको राशिफल :
मेष –  जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। 

वृष –  पेसाव्यवसाय क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।  

मिथुन – महत्वपुर्ण अवसर गुम्न सक्नेछ ।  

कर्कट – नोकरी गर्ने मानसम्मान पाउने छन्। 

सिंह –   लामो समयदेखि रोकिएका कामहरु पुरा हुनेछन् ।  

कन्या  – चिताएको कामले तिब्रता लिनेछ । 

तुला  – सामान हराउनपनि सक्ने समय छ, सचेत रहनु होला । 

वृश्चिक – साझेदार वा सहयोगीको संगतले फाइदा हुने काम गरिने छ । 

धनु – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।    

मकर  –  शुभ समाचार सुन्ने योग छ । 

कुम्भ  – कार्य सम्पादनमा समस्या आउला। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ।   

मिन  – रोकिएका काम पुन: सुरु हुन सक्छन् ।
प्रकाशित मिति : Wednesday, September 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal