×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ भदौ २० गते शुक्रबार ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०५-२० गते शुक्रबार । सेप्टम्बर ६, २०१९ । भदौ शुल्क अष्टमी ।
सूर्योदय : ०५:४४ सूर्यास्त : ६:१९

आजको राशिफल :
मेष –  अल्यस्य र थकानको महसुस गर्नेछ । 
वृष –  श्रमको उचित मुल्यांकन हुनेछ ।  
मिथुन – सहयोगीहरुले काममा साथ दिने छन् ।  
कर्कट – छोटो दुरीको लाभदायक यात्रा हुनेछ । 
सिंह –  आर्थिक कारोबारमा मन्दी आउनेछ ।  
कन्या  – नसोचेको ठाउँबाट धनागमन हुनेछ । 
तुला  –  नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । 
वृश्चिक – भाग्यले विभिन्न अवसर दिलाउने छ । 
धनु – दुष्ट व्यक्तिको संगतले काम बिग्रनेछ ।    
मकर  –  नजिकको व्यक्तिको सहयोगबाट काम बन्नेछ । 
कुम्भ  – धेरै अवसर आउनाले मन प्रसन्न रहनेछ ।   
मिन  – व्यवासय बढाउने वा रोजगारीको अवसर आउनेछ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: