२०७६ असोज १० गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०६-१० गते शुक्रबार । सेप्टम्बर २७, २०१९ । असोज कृष्ण त्रयोदशी ।
सूर्योदय : ०५:५४ - सूर्यास्त : १७:५५ 

आजको राशिफल :
मेष – गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

वृष – व्यापार व्यवसायबाट आम्दानी हुनेछ।  

मिथुन – चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।  

कर्कट –  आफन्तको सहयोग प्राप्त होला । 

सिंह – काम बिगार्नेको सक्रियता पनि रहने देखिन्छ । 

कन्या – एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । 

तुला –  रोकिएको कार्य दोहोर्याएर गर्दा फाइदा हुनेछ । 

वृश्चिक – रोजगारीको अवसर मिल्नेछ । 

धनु – व्यवसायमा मन्दी आउनेछ । 

मकर –चिताएको कामले तिब्रता लिने छ ।  

कुम्भ – आँटेको र ताकेको कार्यमा सफलता मिल्ने छ । 

मिन – भौतिक साधन जुटाउने समय छ । 
प्रकाशित मिति : Friday, September 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal