२०७६ भदौ १६ गते सोमबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल


मिति २०७६-०५-१६ गते सोमबार ।सेप्टम्बर २, २०१९ । भदौ शुल्क तृतिय ।
सूर्योदय : ०५:४२ सूर्यास्त : ६:२३

आजको राशिफल :
मेष –  ब्यापार व्यवसायमा सफलता मिल्ने छ । आटेको कार्य पुरा हुनेछ। 

वृष –  रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।  

मिथुन – ब्यापारमा मन्दी आउनेछ ।  

कर्कट – रोकिएको धन पाइएला। 

सिंह –   दम, इनाम र प्रतिष्ठा कमाउने योग छ ।  

कन्या  – अचल सम्पति हात पर्ने योग छ । 

तुला  – बैदेशिक क्षेत्र कमजोर रहला । 

वृश्चिक – अधुरो काम बन्नेछ । 

धनु – व्यापार व्यवसायमा पर्याप्त लाभ मिल्नेछ ।    

मकर  –  नयाँ कार्यको थालनी हुनेछ। 

कुम्भ  – लगानी डुब्ने भय छ । 

मिन  – बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
प्रकाशित मिति : Monday, September 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal