×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ भदौ २७ गते शनिबार ‘आर्थिक राशिफल’,कुम्भलाई बैदेशिक क्षेत्रबाट सफलता मिल्ने, मिनको आर्थिक कारोबारमा मन्दी आउने

मिति २०७६-०५-२७ गते शुक्रबार । सेप्टम्बर १३, २०१९ । भदौ शुल्क चतुर्दशी ।
सूर्योदय : ०५:४७ – सूर्यास्त : ६:११ 
आजको राशिफल :
मेष –  छोटो दुरीको लाभदायक यात्रा हुने। 
वृष – दम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । 
मिथुन – उन्नति एवम प्रगतिको वातावरण बन्ने छ । 
कर्कट – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । 
सिंह –  आत्मबल बढाएर काम गरेमा असफल भइदैन ।  
कन्या –  लामो समयदेखि प्रतिक्षा गरिएको काम पुरा हुनेछ । 
तुला –  दैनिक कार्यमा सफलता मिल्नेछ । 
वृश्चिक –  मनमा दुविधा उत्पन्न हुनेछ । 
धनु – आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । 
मकर – लगनशिलताले कामहरु अगाडी बढ्नेछ । 
कुम्भ – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । 
मिन – आर्थिक कारोबारमा मन्दी आउनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: