२०७६ भदौ २५ गते बुधबार 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०५-२५ गते बुधबार । सेप्टम्बर ११, २०१९ । भदौ शुल्क त्रयोशी ।
सूर्योदय : ०५:४७ - सूर्यास्त : ६:१३


आजको राशिफल :
मेष – धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । 

वृष – न्यायिक कार्यमा सफलता मिल्नेछ । 

मिथुन – आर्थिक कारोवारमा मन्दी आउनेछ । 

कर्कट – दैनिक कार्यमा प्रगति होला । 

सिंह –  दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ ।  

कन्या –  मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । 

तुला –  अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । 

वृश्चिक –  विद्या र बुद्धिको विकास हुनेछ । 

धनु –  व्यापार व्यवसायबाट आम्दानी होला । 

मकर – धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । 

कुम्भ – चुनौतीको सामना गर्नुपर्ला । 

मिन – श्रमको उचित मुल्यांकन हुनेछ । 
प्रकाशित मिति : Wednesday, September 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal