२०७६ भदौ २३ गते सोमबार 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०५-२३ गते सोमबार । सेप्टम्बर ९, २०१९ । भदौ शुल्क एकादशी ।
सूर्योदय : ०५:४६ सूर्यास्त : ६:१५

आजको राशिफल :
मेष – व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ला । 

वृष – यात्रामा मालसामान हराउन सक्छ ।

मिथुन – भूमिबाट लाभ रहनेछ ।

कर्कट – घर,जग्गाको कारोबारमा सफलता मिल्ला । 

सिंह – रोकिएको धन हात पर्ला ।

कन्या – साझेदारीको काममा उल्झन आउला । 

तुला – वित्तीय संस्थाबाट सहयोग पाईएला । 

वृश्चिक – आर्थिक कारोवारमा सफलता पाइएला ।

धनु – प्रयत्न गरे फाइदा लिन सकिएला । 

मकर – सरकारी निकाएको भय रहनेछ ।

कुम्भ – वैदेशिक क्षेत्रको काम अघी बढ्ला ।

मिन – महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
प्रकाशित मिति : Sunday, September 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal