ग्राहकवर्गहरुलाई खुशीको खबर, पीओएसमार्फत भुक्तानी गर्दा अब सेवा शुल्क नलाग्ने !

काठमाडौं । अब पीओएसमार्फत भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न ठाउँहरुमा पस मेसिनबाट हुने भुक्तानीमा सेवा शुल्क लिँदै आएकोमा लिन नपाउने व्यवस्था गरेको हो । यसअघि भने यसरी भुक्तानी सेवामा केही प्रतिशत अतिरिक्त रकम लाग्ने गरेको थियो ।

यस बिषयमा राष्ट्र बैंककाले दिएको जानकारी अनुसार सेवा शुल्क बापतको आफूखुसी केही प्रतिशत थप शुल्क लिने गरेको पाईएपछि यस्तो व्यवस्था ल्याईएको हो । 
प्रकाशित मिति : Friday, September 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal