बीमा कम्पनीमा रोजगारीको अवसर, सगरमाथा इन्स्योरेन्सले माग्यो कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले एसिस्टेन्ट म्यानेजर/डेपुटि म्यानेजर/म्यानेजर (मार्केटिङ), जुनियर अफिसर/अफिसर/ सिनियर एसिस्टेन्ट (मार्केटिङ) पदका लागि केही कर्मचारी माग गरेको हो । त्यस्तैगरी इन्स्योरेन्सले ट्रेनि डेभलपमेन्ट अफिसर/डेभलपमेन्ट अफिसर / सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ) पदका लागि केही र सिनियर अफिसर/एसिस्टेन्ट म्यानेजर(रि इन्स्योरेन्स) पदका लागि १ जना कर्मचारी माग गरेको हो । 

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने इन्स्योरेन्सले जनाएको छ ।
प्रकाशित मिति : Wednesday, September 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal