×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३.०३ अंकले घट्यो बजार, १६ करोड ६९ लाख माथिको कारोबार

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.०३ अंकले घटेर ११३१.५३ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सानिमाले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: