३.०३ अंकले घट्यो बजार, १६ करोड ६९ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.०३ अंकले घटेर ११३१.५३ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ६९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सानिमाले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Wednesday, September 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal