×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : आशा लघुवित्तको १२% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी : आशा लघुवित्त वित्तीय संस्था
लाभांश : १२% बोनस
बुक क्लोज : बुधबार (असोज १५ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (असोज १४ गते, मंगलबार)

विशेष साधारण सभा :  कात्तिक ७ गते

विवरण :
आशा लघुवित्त वित्तीय संस्थाको १२% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज असोज १५ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।

सभामा पेस हुने प्रस्तावहरु :

१२% बोनस सेयर दिने, 
अन्य कुनै वित्तीय संस्थामा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
२०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
फल एन्ड ट्राउट भिलेज होटल एन्ड रेष्टुरेन्ट, ककनी नुवाकोटमा बिहान १० बजे
कम्पनी प्रोफाइल : 
चुक्ता पुँजी : २० करोड ७४ लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्ने
 गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३ करोड ९१ लाख ७९ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ८९ पैसा
प्रतिसेयर नेटवर्थ : ११८ रुपैयाँ ७८ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: