×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक अफ काठमान्डूको साधारणसभा बिहिबार हुँदै, १७% लाभांशसहित यस्ता छन् एजेण्डा

एजिएम नोटिस :
कम्पनी : बैंक अफ काठमान्डू
इभेन्ट : साधारणसभा 
हुने मिति : असोज ३० गते 

विवरण :
बैंक अफ काठमान्डूको २४ औं वार्षिक साधारणसभा बिहिबार हुने भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ देखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।
पेस हुने प्रस्तावहरु :
११% नगद लाभांश र ६% बोनस दिने,
 नियमावली संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने,
सभा हुने स्थान र समय :
 एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे

कम्पनी प्रोफाइल  
चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा : १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ०४ पैसा 
प्रतिसेयर नेटवर्थ : १७३ रुपैयाँ ७२ पैसा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: