बैंक अफ काठमान्डूको ६% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?


प्राइज एडजस्टमेन्ट :
कम्पनी : बैंक अफ काठमान्डू (बीओके)
मूल्य समायोजन सेयर : ६ % बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २४५ रुपैयाँ २८ पैसा
विशेष साधारण सभा : असोज ३० गते

विवरण :
बैंक अफ काठमान्डूको ६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २४५ रुपैयाँ २८ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मूल्यलाई आधार मानेर खुलेको छ ।

पेस हुने प्रस्तावहरु :
११% नगद लाभांश र ६% बोनस दिने,
नियमावली संशोधन गर्ने,
आर्थिक वर्ष २०७५–७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने ,
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने,

सभा हुने स्थान र समय :
एलिस रिसेप्सन, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार ६० रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको खुद नाफा : १ अर्ब ९३ करोड ८२ लाख १९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २४ रुपैयाँ ०४ पैसा 
प्रतिसेयर नेटवर्थ : १७३ रुपैयाँ ७२ पैसा
प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal