×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंक अफ काठमान्डूले ११% नगद लाभांश सेयरधनीको खातामा पठायो, नपाएकाले के गर्ने ?

काठमाडौं – बैंक अफ काठमान्डूले ११% नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिदिएको छ । असोज १५ गतेसम्म डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाइदिएको हो ।यस्तै, असोज १५ गतेपछि डिम्याट गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी गराएको छ ।
हालसम्म पनि आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । बैंकले डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । त्यसका लागि आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनैपनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: