अर्थ सरोकार समाचार बुलेटिन असोज २८ गते (भिडियो)

  • आजका हेडलाइन्स 
-नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाइ अर्थमन्त्री खतिवडाको आग्रह, १० वर्षमा १० हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारले लक्ष्य 
-गोदावरी फूलको प्रर्दशनी कार्तिक पहिलो साता ललितपुरमा हुँदै, नेपालको ४३ जिल्लामा पुष्पखेतीको विस्तार भईसकेको भनाई
-चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने पर्यटनमन्त्री योगेश भट्टराइको भनाई, चिनियाँ बुद्धिष्टहरुलाई लुम्विनीको भ्रमण गर्न पनि अभिप्रेरित गरिरहने अपेक्षा
-पूर्वअर्थमन्त्री कृष्ण बहादुर महरालाई काठमाडौं जिल्ला अदालतमा पेश गरियो, बयानका लागि म्याद थप गर्ने तयारी 
-राष्ट्रपति विद्या भण्डारीद्धार गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान, नेपालमा लगानी गर्न सहज एवम् अनुकूल वातावरण भएको भनाई
-मंगलबार बढ्यो सुनको मूल्य, प्रति तोला ७० हजार ७ सय रुपैंयामा कारोबार !
-र साताको कारोबारको तेस्रो दिन ५.०८ अंकले बढ्यो नेप्से परिसुचक, कारोबार २२ करोड २४ लाख माथि


प्रकाशित मिति : Tuesday, October 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal