×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रपति भण्डारीले लगाईदिइन् भीआइपीहरुलाई टिका, शितल निवासमा मुस्कुराईरहे प्रधानमन्त्री ओली (भिडियो)

काठमाडौँ । राष्ट्रपति निवासमा भीआइपीहरुको दशैं टिका कार्यक्रम सम्पन्न भएको छ । मंगलबार दिउँसो आफन्त र पुजारीबाट राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको टीका लगाएकी छिन् भने आफूले टीका लगाएपछि उनले पुजारी, आफन्त लगायतलाई टीका लगाइदिइरहेकी छन् । 
शितल निवासको उक्त कार्यक्रम प्रधानमन्त्री ओली स्वस्थ देखिएका छन् । कार्यक्रममा उनी थुप्रै ठाउँमा मुस्कुराईरहेको देखिएको थियो । उनको स्वास्थ्यस्थितिबारे चासो राख्नेहरुलाई उनको यो मुस्कानले उनको स्वास्थ ठिक छ भन्ने सन्देश गएको छ । हेर्नुहोस् भिडियो :  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: