×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ कार्तिक २ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक २ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०२ गते शनिबार । अक्टोबर १९, २०१९ ।  कार्तिक कृष्ण षष्ठी ।
सूर्योदय : ०६:०५ – सूर्यास्त : १७:३१

आजको राशिफल :
मेष –  नयाँ कार्यको थालनी हुनेछ ।  
वृष – रोकिएका अधुरा कामहरु पुरा हुने । 
मिथुन – नियमित खर्च समेत बढ्ने योग छ ।
कर्कट – आफ्नै दक्षतामा विभिन्न कार्यहरुमा सम्पन्न हुने  ।  

सिंह – बैदेशिक कार्य अघि बढ्ने  । 
कन्या – आयआर्जन बढ्नुको साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने ।  
तुला – नयाँ कार्य कार्यन्वयनमा ल्याउन मुस्किल पर्ने  । 
वृश्चिक –  व्यापार ब्यबसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्ने । 
धनु – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला 
मकर – लगनशिलताले कार्य अघि बढ्ने ।  
कुम्भ – सौन्दर्यतामा धन खर्च हुने । 
मिन – लाभदायक यात्रा रहने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: