२०७६ कार्तिक २ गते शनिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०२ गते शनिबार । अक्टोबर १९, २०१९ ।  कार्तिक कृष्ण षष्ठी ।
सूर्योदय : ०६:०५ - सूर्यास्त : १७:३१

आजको राशिफल :
मेष –  नयाँ कार्यको थालनी हुनेछ ।  

वृष – रोकिएका अधुरा कामहरु पुरा हुने । 

मिथुन – नियमित खर्च समेत बढ्ने योग छ ।

कर्कट – आफ्नै दक्षतामा विभिन्न कार्यहरुमा सम्पन्न हुने  ।  

सिंह – बैदेशिक कार्य अघि बढ्ने  । 

कन्या – आयआर्जन बढ्नुको साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने ।  

तुला – नयाँ कार्य कार्यन्वयनमा ल्याउन मुस्किल पर्ने  । 

वृश्चिक –  व्यापार ब्यबसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्ने । 

धनु – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला 

मकर – लगनशिलताले कार्य अघि बढ्ने ।  

कुम्भ – सौन्दर्यतामा धन खर्च हुने । 

मिन – लाभदायक यात्रा रहने । 
प्रकाशित मिति : Saturday, October 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal