×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ कार्तिक ६ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०६ गते बुधबार । अक्टोबर २४, २०१९ । कार्तिक कृष्ण दशमी ।
सूर्योदय : ०६:०८ – सूर्यास्त : १७:२७

आजको राशिफल :
मेष – आर्थिक क्षेत्रमा संकट आउला ।  
वृष – गरेका कामबाट राम्रै लाभ हुने । 
मिथुन –आर्थिक पक्ष सुदृढ बन्ने ।
कर्कट – व्यवसायिक क्षेत्र लाभप्रद रहने ।  

सिंह – साँझमा आर्थिक संकट आउन सक्ने । 
कन्या – बैदेशिक कार्य अघि बढ्ने ।  
तुला –  आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने । 
वृश्चिक –  रोजगारीको अवसर मिल्ने।  
धनु – सौन्दर्यतामा धन खर्च हुने ।  
मकर – नसोचेको ठाउँबाट धन हात पर्ने ।  
कुम्भ – नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने । 
मिन – कलकारखाना र बन्दव्यपारमा फाइदा हुने । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: