२०७६ कार्तिक ६ गते बुधबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०६ गते बुधबार । अक्टोबर २४, २०१९ । कार्तिक कृष्ण दशमी ।
सूर्योदय : ०६:०८ - सूर्यास्त : १७:२७

आजको राशिफल :
मेष – आर्थिक क्षेत्रमा संकट आउला ।  

वृष – गरेका कामबाट राम्रै लाभ हुने । 

मिथुन –आर्थिक पक्ष सुदृढ बन्ने ।

कर्कट – व्यवसायिक क्षेत्र लाभप्रद रहने ।  

सिंह – साँझमा आर्थिक संकट आउन सक्ने । 

कन्या – बैदेशिक कार्य अघि बढ्ने ।  

तुला –  आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने । 

वृश्चिक –  रोजगारीको अवसर मिल्ने।  

धनु – सौन्दर्यतामा धन खर्च हुने ।  

मकर – नसोचेको ठाउँबाट धन हात पर्ने ।  

कुम्भ – नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने । 

मिन – कलकारखाना र बन्दव्यपारमा फाइदा हुने । 
प्रकाशित मिति : Wednesday, October 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal