२०७६ कार्तिक ८ गते बिहिबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०८ गते शुक्रबार । अक्टोबर २५, २०१९ । कार्तिक कृष्ण द्वादशी ।
सूर्योदय : ०६:०९ - सूर्यास्त : १७:२६

आजको राशिफल :
मेष – बैदेशिक क्षेत्रको काम अघि बढ्ने ।  

वृष – यात्रामा मालसामान हराउन सक्ने । 

मिथुन – डेकोरेसनको लगानीबाट लाभ मिल्ने ।

कर्कट – नसोचेको ठाउँबाट धनागम हुने ।  

सिंह – धनार्जनको नयाँ श्रोतहरु पत्ता लाग्ने । 

कन्या – गरेका काममा ढिलासुस्ती हुने ।  

तुला –  वित्तीय संस्थाबाट सहयोग पाइने । 

वृश्चिक –  भूमिबाट लाभ मिल्ने ।  

धनु – गरेको कार्यमा प्रयत्न गरे फाइदा लिन सकिने ।  

मकर – दवाव र तनाव बढेको महसुस हुने ।  

कुम्भ – परिश्रम गर्दा धनार्जन हुने । 

मिन – लगनशिलताले कामहरु अगाडी बढ्ने  । 
प्रकाशित मिति : Friday, October 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal