×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२०७६ कार्तिक ८ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०८ गते शुक्रबार । अक्टोबर २५, २०१९ । कार्तिक कृष्ण द्वादशी ।
सूर्योदय : ०६:०९ – सूर्यास्त : १७:२६

आजको राशिफल :
मेष – बैदेशिक क्षेत्रको काम अघि बढ्ने ।  
वृष – यात्रामा मालसामान हराउन सक्ने । 
मिथुन – डेकोरेसनको लगानीबाट लाभ मिल्ने ।
कर्कट – नसोचेको ठाउँबाट धनागम हुने ।  

सिंह – धनार्जनको नयाँ श्रोतहरु पत्ता लाग्ने । 
कन्या – गरेका काममा ढिलासुस्ती हुने ।  
तुला –  वित्तीय संस्थाबाट सहयोग पाइने । 
वृश्चिक –  भूमिबाट लाभ मिल्ने ।  
धनु – गरेको कार्यमा प्रयत्न गरे फाइदा लिन सकिने ।  
मकर – दवाव र तनाव बढेको महसुस हुने ।  
कुम्भ – परिश्रम गर्दा धनार्जन हुने । 
मिन – लगनशिलताले कामहरु अगाडी बढ्ने  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: