२०७६ कार्तिक १ गते शुक्रबारको 'आर्थिक राशिफल', हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०१ गते शुक्रबार । अक्टोबर १८, २०१९ ।  कार्तिक कृष्ण पन्चमी ।
सूर्योदय : ०६:०५ - सूर्यास्त : १७:३२

आजको राशिफल :
मेष –  कार्य सम्पादनमा सहजता मिल्नेछ । 

वृष – नसोचेको ठाउँबाट धन हात पर्नेछ ।  

मिथुन – ब्यापारमा नोक्सानी व्यहोर्नु पर्नेछ ।  

कर्कट – आम्दानी बढाउने काम सुरु गर्न सकिन्छ ।  

सिंह – नयाँ कार्यको थालनी हुनेछ । 

कन्या – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।  

तुला – अनावश्यक धन खर्च हुने । 

वृश्चिक –  वित्तीय संस्थाबाट सहयोग पाइने । 

धनु – रोकिएका अधुरा कामहरु पुरा हुने । 

मकर – अचल सम्पति हात पर्ने योग छ ।  

कुम्भ – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । 

मिन – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । 
प्रकाशित मिति : Friday, October 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal