×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७६ कार्तिक १ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

मिति २०७६-०७-०१ गते शुक्रबार । अक्टोबर १८, २०१९ ।  कार्तिक कृष्ण पन्चमी ।
सूर्योदय : ०६:०५ – सूर्यास्त : १७:३२

आजको राशिफल :
मेष –  कार्य सम्पादनमा सहजता मिल्नेछ । 
वृष – नसोचेको ठाउँबाट धन हात पर्नेछ ।  
मिथुन – ब्यापारमा नोक्सानी व्यहोर्नु पर्नेछ ।  
कर्कट – आम्दानी बढाउने काम सुरु गर्न सकिन्छ ।  

सिंह – नयाँ कार्यको थालनी हुनेछ । 
कन्या – धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने ।  
तुला – अनावश्यक धन खर्च हुने । 
वृश्चिक –  वित्तीय संस्थाबाट सहयोग पाइने । 
धनु – रोकिएका अधुरा कामहरु पुरा हुने । 
मकर – अचल सम्पति हात पर्ने योग छ ।  
कुम्भ – महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । 
मिन – आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: