हिजो घटेको सुनको मूल्य आज कति छ ?

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ७० हजार ४ सय रुपैयाँमा  कारोबार भइरहेको छ । 

यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Wednesday, October 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal