×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देब: बिकास बैंकको १८ करोड हिनामिना काण्ड : हेर्नुहोस् कसले कति घोटाला गरे (नाम र घोटाला गरेको रकमसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

देब: बिकास बैंकको १८ करोड हिनामिना काण्ड : हेर्नुहोस् कसले कति घोटाला गरे (नाम र घोटाला गरेको रकमसहित)

दाङ । काण्ड नै काण्डले मुछिएको हालको देव: बिकास बैंकको दाङसहित को तत्कालीन वेष्टर्न बैँक हालको देव विकास बैँकको झन्डै १८ करोड हिनामिना प्रकरणका थप तथ्यहरु बाहिर आएका छन् । का कार्यकारी अधिकृत खिम बहादुर डिसी फरार रहेका छन् । उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजीरहेको जनाइएको छ । 
केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैँक र जिप्रका दाङद्वारा घटनाको सुक्ष्म अनुसन्धान भइरहँदा घटनामा संलग्नहरुको नाम एक-एक गरी बाहिर आइरहेको छ ।  
प्रहरीका अनुसार अनुसन्धानको क्रममा बैँकका सिइओ र सन्चालक समितिको बैँक खाता रोक्का गरी दाङ प्रहरीले अनुसन्धान जारी राखेको छ ।
यी हुन् बैंकको झन्डै १८ करोड हिनामिना प्रकरणमा मुछिएका नामहरु !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: