×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई लघुवित्तको ५६ हजार ५६१ कित्ता सेयर लिलामी भर्न अव कति बाँकी छ समय ?

अक्सन नोटिस :
कम्पनी : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : असोज २८ गते
कित्ता : ५६ हजार ५६१ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : मंगलबार, कात्तिक ५ गते
फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर काठमाडौं।
 ग्लोबल आइएमई बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट शाखाबाट 
ग्लोबलकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
बैंकले गत साउनमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ११ करोड ४ लाख ५७ हजार रुपैयाँ
लिलामीपछि चुक्ता पुँजी : २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्ने 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: