जनता बैंकले दशैँको विदामा पनि सेवा दिने, कहाँ - कहाँका शाखाबाट पाइन्छ सेवा ?

काठमाडौँ - जनता बैंकले दशैँको विदाको समयमा पनि विभिन्न ९ शाखामार्फत सेवा दिने तयारी गरेको छ । बैंकले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानका ९ शाखामार्फत सेवा दिने तयारी भइरहेको जनाएको हो ।
प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal