कञ्चन डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - कञ्चन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले डेपुटी चिफ एज्युकेटिभ अफिसर, म्यानेजर र एसिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले कार्तिक १७ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Tuesday, October 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal