दिनभरिका 'आर्थिक हेडलाइन्स' : अर्थ सरोकार समाचार बुलेटिन कार्तिक ३ गते (भिडियो)

आजका हेडलाइन्स
  • बार्षिक नविकरण शुल्क नबुझाएको भन्दै नेप्सेले गर्यो १८ विकास बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोक्का
  • नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन एनआरएनएले विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल पठाउ’ अभियान संचालन गर्ने !
  • नेपाल राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्ष अवधिका लागि ७ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने !
  • असंलग्न राष्ट्रका प्रमुखहरूको १८औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार प्रधानमन्त्री ओली अजरवैजन जाँदै !
  • आइतबार घट्यो सुनको मूल्य, चादीको मूल्य भने स्थिर !
  • साताको कारोबारको पहिलो दिन ४.०३ अंकले घट्यो नेप्से परिसूचक, कारोबार ११ करोड ३३ लाख मात्र !
प्रकाशित मिति : Sunday, October 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal