दिनभरिका आर्थिक खबरहरु ५ मिनेटमा : अर्थ सरोकार समाचार बुलेटिन कार्तिक ४ गते (भिडियो)

  • आउँदो चैतबाट गभर्नर डा. चिरञ्जी नेपालको कार्यकाल सकिदै, नयाँ गभर्नरका लागि ३ जनाको दौडधुप सुरु !
  • देब बिकास बैंकको १८ करोड घोटाला प्रकरणमा ५६ जनाविरुद्ध बिगो माग दाबीसहित मुद्धा दायर
  • सेबोनको नयाँ अध्यक्ष बन्न आधा दर्जनको दौडधुप, टंक पनेरु नियुक्ति हुने सम्भावना अधिक
  • नविकरण शुल्क तिरेपछि ७ विकास बैंकसहित ३२ वटा कम्पनीको सोमबारबाट सेयर कारोबार सुचारु 
  • अर्थ सरोकारले समाचार प्रकाशन गरेपछि मनपरी गर्ने सिद्धार्थ क्यापिटललाई धितोपत्र बोर्डले गरायो सचेत !
  • बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जना प्रहरीको नियन्त्रणमा, थप अनुसन्धान जारी 
  • सोमबार सुनको मूल्य स्थिर, प्रति तोला ७० हजार ४ सय रुपैयाँमा कारोबार 
  • र सोमबार झिनो अंकले घट्यो नेप्से परिसूचक, १६ करोड ४३ लाखमा खुम्चियो कारोबार
प्रकाशित मिति : Monday, October 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal