अर्थ सरोकार समाचार बुलेटिन कार्तिक ५ गते : ५ मिनेटमा हेरौं दिनभरिका आर्थिक हेडलाइन्स (भिडियो)

  • सुपर सिक्स क्रिकेट प्रतियोगिताको प्रायोजन माछापुच्छ्रे बैंकले गर्ने, २४ वटा कर्पोरेट टिमको सहभागिता रहने !
  • नेपाल - बंगलादेशबीच सहुलियत पुर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौँमा सुरु, नेपालका तर्फबाट १५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी !
  • मंगलबार घट्यो सुनको मूल्य, प्रति तोला ७० हजार २ सय रुपैयाँमा कारोबार !
  • र साताको कारोबारको तेस्रो दिन झिनो अकंले बढ्यो नेप्से परिसुचक, कारोवार भने १६ करोड ५२ लाख मात्र !
प्रकाशित मिति : Tuesday, October 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal