×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी जनरलले २०% हकप्रद सेयर जारी गर्न कहिले गर्ने भयो बुक क्लोज ?

काठमाडौं – लुम्बिनी जनरल इन्स्योरेन्सले २०% हकप्रद सेयर आउने भएको छ । उक्त हकप्रद सेयर जारी गर्न  असोज २७ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार उक्त हकप्रदमा असोज २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सेयर भर्न सक्ने छन् । 
कम्पनीले १०ः२ अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले लुम्बिनीको यो हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हाल यसको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । यही चुत्ता पुँजीबाट २०% हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनपछि भने चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: