×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘ब्याचलर’ सकियो कि ‘माष्टर्स’ ? बैंकिङमा करियर बनाउन चाहानेहरुलाई माछापुच्छ्रे बैंकमा खुल्यो जागिर !

काठमाडौं । बैंकिङमा करियर बनाउन चाहानेहरुका लागि खुसीको खबर छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको इजाजत प्राप्त बैंक माछापुच्छ्रे बैंक लिमिटेडले ११५ जना कर्मचारी चाहिएको माग गरेको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट मागेको छ । 
म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । जुनियर एसिटेन्टका लागि स्नातक उतिर्ण गरेको हुनुपर्ने छ । बैंकमा आवेदन दिन चाहनेले कात्तिक १३ भित्रमा बैंकको बैंकको वेवसाइटमा गएर आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: