माछापुच्छ्रे बैंकको 'दशैं काउन्टर', कहाँ - कहाँ खुल्ला रहन्छ ? (सूचीसहित)

काठमाडौँ । माछापुच्छ्रे बैंकले पनि ग्राहकको सुविधालाई ध्यानमा राखी दशैंको बिदामा आफ्ना केहि शाखाहरुबाट सेवा दिने भएको छ । बैंकले खुल्ला हुने शाखाको नामसहित एक सूचना सार्वजनिक गरेको हो । दशैंमा बैंकका काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी ३२ वटा शाखा खुल्ला रहनेछन् । 

बैंकका उक्त शाखाहरु असोज १८, १९, २० र २२ गते खुल्ने भएका हुन् । 
प्रकाशित मिति : Friday, October 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal