कृष्ण बहादुर महराको सांसद पद पनि चट् !

काठमाडौँ । तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई प्रहरीले पक्राउ गरेको हो । 

असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत बोलेकी थिइन्। बलात्कार आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिएका छन् ।
प्रकाशित मिति : Sunday, October 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal