×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली लघुवित्त वित्तीय संस्थाले ३१.५८% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

महुली लघुवित्त वित्तीय संस्थाले ३१.५८% लाभांश दिँदै, बोनस सेयर र नगद कति ?

काठमाडौं – महुली लघुवित्त वित्तीय संस्थाले ३१.५८% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ९५औँ बैठकले आर्थिक वर्ष २०७५/ ७६ को नाफाबाट २०% बोनस सेयर र ११.५८% नगद लाभांश दिने निर्णय गरेको हो । 
यसर्थ, कम्पनीले २ करोड ४ लाख रुपैयाँ बरबरको बोनस र १ करोड १८ लाख १० हजार ५८० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । हाल संस्थाकोे चुक्ता पुँजी १० करोड २० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पछि लघुवित्तको पुँजी १२ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: