१.३३ अंकले घट्यो बजार, कारोबार १६ करोड ४३ लाखमा सिमित

काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १.३३ अंकले घटेर ११३२.४० विन्दुमा आइपुगेको छ । कुल १६ करोड ४३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र मेगाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Monday, October 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal