×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१.३३ अंकले घट्यो बजार, कारोबार १६ करोड ४३ लाखमा सिमित

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १.३३ अंकले घटेर ११३२.४० विन्दुमा आइपुगेको छ । कुल १६ करोड ४३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र मेगाले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: