×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँ विदामा मेगा बैंकका १९ शाखा खुल्ला रहने, दिउँसो ११ बजेदेखि २ बजेसम्म सेवा दिने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

दशैँ विदामा मेगा बैंकका १९ शाखा खुल्ला रहने, दिउँसो ११ बजेदेखि २ बजेसम्म सेवा दिने !

काठमाडौँ – मेगा बैंकले पनि दशैँको विदाको समयमा १९ वटा शाखामार्फत सेवा दिने तयारी गरेको छ । बैंकले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न १९ वटा शाखा खुल्ला रहने जानकारी दिएको हो ।
बैंकका उक्त शाखाहरु दिउँसो ११ बजेदेखि २ बजेसम्म खुला हुनेछन् ।
    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: