दशैँ विदामा मेगा बैंकका १९ शाखा खुल्ला रहने, दिउँसो ११ बजेदेखि २ बजेसम्म सेवा दिने !

काठमाडौँ - मेगा बैंकले पनि दशैँको विदाको समयमा १९ वटा शाखामार्फत सेवा दिने तयारी गरेको छ । बैंकले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न १९ वटा शाखा खुल्ला रहने जानकारी दिएको हो ।

बैंकका उक्त शाखाहरु दिउँसो ११ बजेदेखि २ बजेसम्म खुला हुनेछन् ।
    
प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal