मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्से सूचिकृत !

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ ।  शुक्रबार कम्पनीको ६८ हजार ९६४.९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १०.४५% बोनस सेयर वितरण गरेको थियो । 
प्रकाशित मिति : Friday, October 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal