×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मल्टिपर्पस फाइनान्सको २४ लाख ८७ हजार २७८ कित्ता सेयर लिलामी खुल्ला, यी ठाउँबाट भर्न पाइने

अक्सन नोटिस :
कम्पनी : मल्टिपर्पस फाइनान्स
खुला हुने मिति : आज (बिहिबार, असोज ३० गते)
कित्ता : २४ लाख ८७ हजार २७८ कित्ता सेयर (सर्वसाधारण समूहको ६ लाख २६ हजार ५५७ कित्ता र संस्थापक समूहको १८ लाख ६० हजार ७२१ कित्ता)
भर्न पाइने अन्तिम मिति : कात्तिक ७ गते

अन्य विवरण : 
१०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने ।
संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्ने ।

फारम लिन र बुझाउन पाइने स्थान :

सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं

मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज, सप्तरीबाट 
सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट 
सेन्चुरी कमर्सियल बैंकको बाग्लुंग र महेन्द्रनगर शाखाबाट  ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: