सिटिजन्स म्युचुअल फन्ड नेप्सेमा सुचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार सिटिजन्स म्युचुअल फन्ड–२ सूचीकृत भएको छ । आइतबारको कारोबारमा ५ करोड ६० लाख इकाई  म्युचुअल फन्ड सूचीकृत भएको हो । अब नेप्सेमा यस फन्डको इकाई कारोबार सोमबार ( कात्तिक ४ गते) देखि खुला हुनेछ । 
प्रकाशित मिति : Sunday, October 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal