बिहिबार ६.७३ अंकले बढ्यो बजार, ३२ करोड ७६ लाख माथिको कारोबार

काठमाडौँ - साताको कारोबार अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ६.७३ अंकले बढेर ११४९.३४ विन्दुमा आइपुगेको छ । कुल ३२ करोड ७६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनआईसिए र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Thursday, October 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal