'टुच्च' बढ्यो बजार : २.४० ले बढेको बजार ११३४.७९ विन्दुमा

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार २.४० अंकले बढेर ११३४.७९ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ५२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र एनआईसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
प्रकाशित मिति : Tuesday, October 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal