नेपाल बैंक लिमिटेडले सार्वजनिक गर्यो लिखित परीक्षाको मिति (सूचनासहित)

काठमाडौं । नेपाल बैंक लिमिटेडले लिखित परीक्षाको मिति सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार फरक पदको फरक-फरक समयमा मंसिर ६ गतेदेखि २९ गते लिखित परीक्षा हुनेछ । 

विभिन्न पदमा १०६ जनाको कर्मचारीको लागि आवेदन खुला गरेको थियो । बैंकले कनिष्ठ सहायकदेखि उप-प्रबन्धकसम्म १०६ जना कर्मचारी मागेको थियो । बैंकले लिखित परीक्षाको समय सार्वजनिक गरेपनि परीक्षा केन्द्र भने सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति : Friday, October 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal