दशैं बिदामा नबिल बैंकले यी स्थानहरुबाट सेवा दिने ! (नामसहित)

काठमाडौँ - दशैँको विदामा नविल बैंकका १६ वटा शाखा खुल्ला हुने भएका छन् । ग्राहकको सेवा सुविधालाई ध्यानमा राखी बैंकले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका १६ वटा शाखा कार्यालय खुल्ला हुने भएका हुन् । बैंकका उक्त शाखाहरु दिउँसो १० बजेदेखि १ बजेसम्म खुल्ला हुनेछन् ।  
प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal