×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेसनल लाइफ इन्स्योरेन्सको १४.५% लाभांश सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ? बुकक्लोज कात्तिक १० गते हुने

रिमाइन्डर : 
कम्पनी : नेसनल लाइफ इन्स्योरेन्स कम्पनी 
लाभांश : १४.५%
बुक क्लोज : कात्तिक १० गतेदेखि कात्तिक २४ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : कार्तिक ९ गते 
विशेष साधारण सभा : कात्तिक २४ गते
विवरण : 
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको १४.५% लाभांश हात पार्न कात्तिक ९ गतेभित्र सेयरधनी बनिसक्नुपर्ने भएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते देखि कात्तिक २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४–२०७५ को नाफाबाट १२% नगद र बोनस २.५% बोनस सेयर वितरण गर्न लागेको हो । 
साधारण सभाका प्रस्ताव : 
१२% नगद र बोनस २.५% बोनस सेयर दिने,
वार्षिक प्रतिवेदन तथा २०७४–७५ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल 
२०७५–७६ को लागि लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक समेत तोक्ने
प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने 
संरचना परिवर्तनको प्रस्ताव पेस गर्ने 
विशेष साधारण सभा हुने स्थान र समय :
नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी :  ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ३ अर्ब ८ करोड ३६ लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: