×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदका लागि ६७ जना कर्मचारी, न्यूनतम याेग्यता +२ पास

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी माग गरेको छ । बैंकले अधिकृत तृतीय तहमा सहायक निर्देशक पदका लागि २८ जना र अधिकृत तृतीय तहमै लेखापरीक्षणतर्फ ८ जना कर्मचारी माग गरेको छ । यस्तै, सहायक द्वितीय पदमा ३१ जनाका लागि आवेदन खुला गरेको छ ।
सहायक निर्देशकका लागि न्यूनतम योग्यता स्नातकोत्तर तोकिएको छ । यस्तै, सहायक द्वितीय पदका लागि प्लस २ उत्तीर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका नेपाली नागरिकले केन्द्रीय बैंकको वेबसाइटबाट अनलाइन फारम भर्न सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: